सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसियाली युथ पारा गेम्समा नेपालले ऐतिहासिक स्वर्ण जित्यो

585
shares

एसियाली युथ पारा गेम्समा नेपालले ऐतिहासिक स्वर्ण पदक जितेको छ। बहराइनमा भएको प्रतियोगितामा नेपाली पारा तेक्वान्दो खेलाडीले ऐतिहासिक १ स्वर्णसहित १ रजत र १ कास्य पदक जितेका हुन्। प्रतियोगितामा पारा ओलम्पियन पलेशा गोवर्धनले स्वर्ण पदक जितिन्। यस्तै सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कास्य जिते।
प्रशिक्षक कविराज नेगी लामाका अनुसार ५७ केजी मुनी क्याटागोरी ४४ मा एतिहासिक स्वर्ण पदक जितेकी हुन्। पलेशलो इरानकी इब्राहिमी रोजालाई ६–० ले हराउँदै स्वर्ण पदक जितेकी हुन् ।

यस्तै के ४४ कै ५२ केजी मुनि तौल समूहको फाइनलमा सिर्जना इरानकै गर्बाक‍मिसानीसँग १८-० ले पराजित हुँदा रजतमा चित्त बुझाउन बाध्य भइन्।

विशाल भने के ४ को ५८ मुनि तौल समूहको सेमिफाइनलमा उज्वेकिस्तानका शोनाजारोभसँग ३२-६ ले पराजित हुँदा कास्यमा सीमित भए।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports