सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रुपन्देहीको एक कलर हाउसमा आगलागी

559
shares

 

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका एक कलर हाउसमा आगलागी भएको छ ।

देवदह नगरपालिका १ सुर्यपुरास्थित अर्याल सप्लायर्स कलर हाउसमा आज बिहान विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले विद्युत सर्ट भइ आगलागी भएको बताएका हुन् । ।

देवदह नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा १ घण्टामै आगो पूर्ण नियन्त्रणमा आएको उनले बताएका छन् । क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको छ ।

सप्लायर्सका संचालक यज्ञ प्रसाद अर्यालले भने ५० लाख बढीको क्षति भएको दावी गरेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports