२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

923
shares

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार पनि बस्दैछ । बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा आज पनि प्रस्तुत भएका ११ वटा विभिन्न एजेन्डा माथि नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ । आज सबै नेताहरूको धारणा सुनिसकेपछि नेतृत्वले जवाफ दिने र आज नै बैठक सक्ने तयारी कांग्रेसको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports