२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल बारका अध्यक्ष घिमिरे बिरूद्ध अदालतको अवहेलनामा मुद्धा दर्ता

884
shares

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ ।

सर्वोच्च अदालत प्रशासनकै प्रतिवेदनका आधारमा मुद्दा दायर भएको हो ।प्रधानन्यायाधीशले लेनदेनका आधारमा सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको भनेर घिमिरेले दिएको अभिव्यक्तिमा मुद्दा दायर भएको हो । प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय परिषद्ले केही दिनअघि सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्तीका लागि सिफारिस गरेको थियो ।

आफूविरुद्ध मुद्धा दायर हुने चाल पाएपछि बार अध्यक्ष घिमिरेले न्यायपालिका भ्रष्टचार व्याप्त रहेको भन्ने विभिन्न प्रतिवेदनले देखाएको भन्दै अभिव्यक्तीको बचाउ गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports