२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

थाइ एयरको जहाज कारबाहीमा पर्यो

1.17K
shares

काठमाडौं । थाइ एयर एसियाको जहाज बिना अनुमति काठमाडौं आएपछि कारबाहीमा परेको छ ।

नेपाल नागरिक उड्डयन मन्त्रालयलले थाइ एयर एसियालाई कारबाही गरेको हो । बैंककबाट यात्रु लिएर आएको एफडी १८२ उडान जम्बरको जहाजलाई सुरूमा विमानस्थलमा अवतरण गर्न दिइएको थिएन । अन्ततः तीन फन्को लगाएपछि बल्ल अवतरण गर्न दिइएको हो । आज उडान तालिका नै नभए पनि जहाजले यात्रु बोकेर काठमाडौं आएको थियो । थाइ एयर एसियाको हिजोबाट समर सेड्युल सकिसकेको छ।

प्राधिकरणले अर्को सूचना नआउन्जेललाई थाइ एयर एसियाको नियमित उडान र जिएसए (युनिभर्सल टुर्स एण्ड ट्राभल्स) लाई टिकट काट्न रोक लगाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports