२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपा सांसद अशोक चौधरी सहित १७ जना पक्राउ

910
shares

काठमाडौँ । पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको बालुवाटार केन्द्रित प्रदर्शनमा १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सांसद अशोक चौधरी सहित उनीहरू पक्राउ परेका हुन् ।

यी हुन् प्रहरी मङ्गलवारको प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका नेता कार्यकर्ता

इ. वीरेन्द्र श्रेष्ठ – ताप्लेजुङ मा. अशोक चौधरी प्रदीप विष्ट – काठमाडौँ सुरेश पोख्रेल – झापा ध्रुव ढकाल – सिन्धुपाल्चोक नवराज भण्डारी – काठमाडौँ ७ प्रकाश लामिछाने – गोर्खा रक्षा रायमाझी – काठमाडौँ साहिल प्रयास – नुवाकोट

सबि खड्का – ललितपुर बुद्धरत्न महर्जन – ललितपुर दयाराम नेपाल- सिन्धुपाल्चोक सुरेन्द्रराज अवाले – ललितपुर शैलेन्द्र खत्री – भक्तपुर उमेश लामा – सिन्धुपाल्चोक खुसीराम कैनी – तनहुँ नवराज मुडभरी – गोर्खा

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports