२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालुवाटार क्षेत्रमा ६ जना डीएसपीको नेतृत्वमा ठुलो संख्यामा प्रहरी परिचालन

819
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरिरहेको बालुवाटार क्षेत्रमा ६ जना डीएसपीको नेतृत्वमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउको विरुद्धमा प्रदर्शनमा सहभागी भएका ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भिड नियन्त्रणका लागि यथेष्ट मात्रामा प्रहरी परिचालन गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । उनले भने, ‘आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

प्रदर्शनस्थलमा सुरक्षाको नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी पवन भट्टराईले गरेका छन् । डिएसपीहरू मदनजित महरा, सुनिलजंग शाह, सत्य थापा र सुकदेव खनाल सहितका डिएसपी खटिएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports