नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुर्गा प्रसाईलाई अदालतमा उपस्थित गराउन अदालतको आदेश

663
shares

काठमाडौं। सर्वोच्च अदालतले साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको छ ।

आज प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रसाईँलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको हो । यस्तै इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports