२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्रीसग परामर्श गर्दै

1K
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन्।

प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई परामर्शका लागि बोलाएका हुन्।प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाने कार्यक्रम छ।

प्रधानमन्त्रीको भ्रमणका तयारीका लागि भन्दै परराष्ट्रमन्त्री आरजु राणाले आफ्नो स्वास्थ्य उपचारका लागि जापान जाने कार्यक्रम स्थगित गरेकी छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports