२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल पत्रकार महासंघको काठमाडौं शाखाको अध्यक्षमा शोभा अर्याल निर्वाचित अरू को -को ?

1.61K
shares

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको अध्यक्षमा शोभा अर्याल निर्वाचित भएका छन् । निर्वाचन समितिद्वारा आइतबार सार्वजनिक गरिएको मत परिणामअनुसार गअर्यालले ४१५ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी पुस्कर बस्नेतले २२२ र रामचन्द्र बस्नेतले ४२ मत प्राप्त गरे ।

खुला उपाध्यक्ष पदमा हेमबहादुर राना निर्वाचित भएका छन् । रानाले २६६ मत प्राप्त गरे । समावेशी उपाध्यक्षमा कान्ति न्यौपाने ४१३ मतसहित निर्वाचित भएका छन् । खुल्ला सचिवमा रमेशकुमार बोहरा ३४३ मतसहित निर्वाचित भएका छन् भने खुल्ला सहचिवमा विक्रम रत्न २८२ मतसहित निर्वाचित भएका छन् । समावेशी सहसचिवमा इश्वरी अधिकारी ३८३ मतसहित निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा रामचन्द्र कार्की ३०१ मतसहित निर्वाचित भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports