linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ पनि सहभागी

884
shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ पनि सहभागी भएका छन् ।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा पासाङ सहभागी भएका हुन् ।उनी सचिवद्वय हितराज पाण्डे र हितमान शाक्यको बिचमा देखिएका छन् । प्रचण्डले उपाध्यक्ष बनाउन तयारी गरेको भनिएकै बेला उनी पार्टीको नियमित बैठकमा सहभागी हुँदै आएका छन् ।

पासाङ २०७२ देखि २०७९ सम्म नेपालका दोस्रा उपराष्ट्रपति रहेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports