२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपति रामचन्द्र पौडेलले समकक्षी ट्रम्पलाई दिए सफल कार्यकालको शुभकामना

767
shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपतिको कार्यभार ग्रहण गरेकोमा समकक्षी डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

राष्ट्रपतिको आधिकारिक ट्विटर मार्फत पौडेलले अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूप मा कार्यभार ग्रहण गरेको उपलक्ष्यमा सफल कार्यकालको कामना पनि गरेका छन् ।

अमेरिकाको राष्ट्रपतिका रूपमा ट्रम्पको दोस्रो कार्यकालमा नेपाल–अमेरिकाबिचको सम्बन्ध अझ बलियो हुने विश्वास पनि लिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports