सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको सचिवालय बैठक आज बस्दै

507
shares

सत्तारुढ नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा अपराह्न ४ बस्नेछ।

सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले हालै गरेको चीन भ्रमण, सम्पन्न उपनिर्वाचन, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports