२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काभ्रेका जिसस प्रमुख गौतम रिहा

1.34K
shares

काठमाडौं । हिजो पक्राउ परेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम रिहा भएका छन् ।

हिजो उनलाई प्रहरी बृत्त बानेश्वरको टोलीले बैंकिंग कसुरको उजुरीका आधारमा पक्राउ गरेको थियो ।जाहेरी पक्षसँग मिलापत्र भएपछि काठमाडौं जिल्ला अदालतले आज गौतमलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनी नेकपा (एकीकृत समाजवादी) बाट जिसस प्रमुख बनेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports