प्रधानमन्त्री ओलीले भोली संसदमा सम्बोधन गर्ने
वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:४७
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि सुरू हुन लागेको संघीय संसद्को बजेट अधिवेशनलाई सम्बोधन गर्ने भएका छन्।
अहिले विद्यालय शिक्षा विधेयक मा गर्दै २१ दिनदेखि शिक्षक आन्दोलन छन्। शिक्षकहरुलाई आन्दोलन रोक्नेगरी भरोसा दिलाउन सम्बोधनमार्फत ओलीले प्रयास गर्नेछन्।सरकारले शिक्षकहरुले मागिरहेको विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने तयारी गरेको छ।



































