नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

६३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा

650
shares

काठमाडौँ । ६३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको छ । सोमबार उनीहरुको सरुवा गरिएको हो । अनन्तराम शर्माको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सरुवा गरिएको छ ।

अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा सरुवा गरिएको छ । अमरेन्द्र बहादुर सिंहको मधेश प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा जनकपुर,धनुषामा सरुवा गरिएको छ ।खड्क बहादुर खत्रीको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ भने ठाकुर प्रसाद पोखरेलको लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा सरुवा गरिएको छ ।

दधिराम न्यौपानेको जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सरुवा गरिएको छ । त्यस्तै नारायण प्रसाद अधिकारीको जिल्ला प्रहरी कार्यालय गुल्मीमा सरुवा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports