linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभाको बैठक आज बस्दै

767
shares

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद् सचिवालयले जानकारी दिएको छ ।केही दिनयता सदनमा आर्थिक वर्ष २०८२र०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports