२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फर्पिङबाट एक जना पक्राउ

1.04K
shares

काठमाडौं । प्रहरीले फर्पिङबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिद्धिविक्रम राय क्षेत्री रहेका छन् ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरेको हो । पक्राउ परेका उनलाई काठमाडौं प्रहरी कहाँ बुझाउने तयारी गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports