२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकार–सुनचाँदी व्यवसायीबिच ६ बुँदे सहमति

1.08K
shares

काठमाडौँ ।सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति भएको छ ।

बिहीबार सुनचाँदी व्यवसाय र सरकारबिच सहमति भएको हो । आन्दोलनरत सुनचाँदी व्यवसायीसँग ६ बुँदे सहमति भएसँगै आफूहरुको आन्दोलन स्थगित भएको सुनचाँदी व्यवसायी नरेन्द्र गुप्ताले बताए ।

अर्थ मन्त्रालयमा भएको वार्तामा सहमति भएसँगै शुक्रबारदेखि निर्वाध रुपमा व्यवसाय सञ्चालन हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports