२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

परराष्ट्रविद् डा.भेषबहादुर थापा राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कारबाट पुरस्कृत

884
shares

काठमाडौँ । परराष्ट्रविद् डा.भेषबहादुर थापा राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कारबाट पुरस्कृत भएका छन् ।

भीमसेन थापा स्मृति प्रतिष्ठान लगनले थापाको २५१ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा भेषबहादुरलाई पुरस्कृत गरिएको हो ।शुक्रबार आयोजित कार्यक्रममा थापालाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान सहित पुरस्कार प्रदान गरेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports