२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बानियाँ निर्वाचित

936
shares

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।

आज भएको मतदानमा मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गर्दै बानियाँ विजयी भएका हुन् । बानिँयाको पक्षमा २२ सांसदले मतदान गरे भने लामाको पक्षमा १४ मत मात्रै परेको हो ।एक मत बदर भएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports