२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्रिपरिषद् बैठकको २५ निर्णय बुधबार सार्वजनिक

1.16K
shares

काठमाडौँ । दुई दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय बुधबार सार्वजनिक भएको छ ।

सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णय बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।जसअनुसार दुई मन्त्रीसहित ८ जनाको विदेश भ्रमण बैठकले स्वीकृत गरेको छ ।

यस्तै सैनिक अधिकारीहरूको बढुवा गर्ने, राष्ट्रिय युवा नीति स्वीकृति गर्ने, नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने लगायतका निर्णय भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports