२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाका नेता पाण्डेलाई २० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

975
shares

काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेलाई धरौटीमा छोड्न आदेश दिएको छ।

आज काठमाडौं जिल्ला अदालतको न्यायाधीस ध्रुवराज कार्कीको इजलासले २० हजार धरौटीमा छोड्न आदेश दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले आज बिहान पाँडे विरूद्व मुद्वा दर्ता गरेको थियो ।

आजै थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports