२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फेसबुक पछि दर्ताको लागि ट्वीटरले पठायो मन्त्रालयलाई इमेल

858
shares

काठमाडौं । फेसबुकपछि ट्वीटर (एक्स) समेत दर्ताका लागि सरकारको सम्पर्कमा आएको छ ।

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन हुन थालेसँगै एक्स सरकारको सम्पर्कमा आएको हो ।सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले ट्विटरको सिंगापुर स्थित कार्यालयबाट सूचीकरणबारे जानकारी मागिएको इमेल प्राप्त भएको जानकारी दिए ।

उनका अनुसार इमेल पाएसँगै यसबारे जानकारी गराइएको छ । पठाएका विवरण सहित सूचीकरणका लागि निवेदन दिएपछि निष्क्रिय सूचीबाट हट्ने छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports