२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेनजीको नेतृत्वमा सुशील कार्कीको नाम अगाडि आएपनि बालेन र हर्क जस्ता युवाहरू अगाडि आउनुपर्ने धारणा

975
shares

काठमाडौँ । सेनासँग जेनजीको वार्ता चल्दै गर्दा भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको विषयमा असन्तुष्टि पोखेका छन् ।

उनीहरुले जेनजीको नेतृत्व बालेन शाह र हर्क साम्पाङ जस्ता युवा गर्नुपर्ने माग गरेका हुन् । जेनजीहरुको तर्फबाट नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशील कार्कीको नाम अगाडि आएपनि उनीहरुले बालेन र हर्क जस्ता युवाहरू अगाडि आउनुपर्ने धारणा राखेका हुन् ।

बुधबार साँझ जंगीअड्डामा जेनजीका प्रतिनिधि पुगेका छन् भने सोही क्रममा यसबारे उनीहरू एकमत नरहेका हुन् ।सेनाले जेनजीका प्रतिनिधिसँग वार्ता विभिन्न चरणमा गरिरहेको छ । यसबारे ठोस निष्कर्ष निस्किएपछि राष्ट्रपतिसँग औपचारिक वार्ता हुने बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports