सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौँ महानगरपालिकाले जेन जेड आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूको शव व्यवस्थापनका लागि विशेष टोली बनायो

676
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जेन जेड आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौँसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्‍याउन शव वाहनको व्यवस्था गरेको छ ।

महानगरपालिकाले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात् घर फर्किन यातायात व्यवस्थापन सहित आवश्यक सहजीकरणका लागि विशेष टिम परिचालन गरेको हो । ‘हामी यस दुःखद घडीमा पीडित परिवारजनका साथ छौँ,’ महानगरपालिकाका एक अधिकारीले भने– ‘हाम्रो पहिलो प्राथमिकता भनेको पीडितलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउनु हो ।’

महानगरपालिकाले पीडित परिवारलाई सहयोग गर्नको लागि सम्पर्क नम्बरहरू उपलब्ध गराएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports