linktrix Long Ad
Salt Trading Long Ad

नवनियुत ४ मन्त्रीले लिए शपथ

793
shares

काठमाडौं । नवनियुक्त ४ मन्त्रीले शपथ लिएका छन् ।

शीतलनिवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रीहरू जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार शपथ लिएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खरेलले सञ्चार, पुनले शिक्षा, विज्ञान तथा प्रविधि, सिन्हाले उद्योग, कानून र भूमि मन्त्रालय र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।

योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ ।स्वास्थ्यमन्त्रीमा संगीता कौशल मिश्रको नाम सिफारिस भएको भएपनि आज शपथ रोकिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports