सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्तो छ आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

624
shares

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अस्ट्रेलियन डलर, युरो, अमेरिकी डलर, बहराइन दिनार सहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलर, युरो र बहराइन दिनारको मूल्य हिजो पनि घटेको थियो।तर, पाउन्ड कुवेती दिनार सहित केही मुद्रा भने महँगिएका नेपाल राष्ट्र बैंकले जनाएको छ।आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा थियो।

त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०१ पैसा छ। हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा थियो।आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ६७ पैसा थियो।आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०७ पैसा थियो।त्यसैगरि आज कुवेती दिनार १ को खरिदर चार सय ५८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४६० रुपैयाँ ४० पैसा छ। हिजो कुवेती दिनार १ को खरिदर चार सय ५८ रुपैयाँ १६ पैसा र बिक्रीदर ४६० रुपैयाँ १२ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ५५ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६४ पैसा थियो।यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports