२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्टयाण्डर्ड चार्टर्ड बैकले १९ प्रतिशत नगद बोनस दिने गर्यो घोषणा

1.37K
shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको शुक्रबार बसेको सञ्चालक समितिले लाभांश घोषणा गरेको छ।

बैंकको सञ्चालक समितिले १९ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो।यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र बैंकको साधारण सभाबाट पारित हुन बाँकी छ।

अघिल्लो पटक बैंकले ६.५ प्रतिशत बोनस सेयर सहित कुल २५.५ प्रतिशत लाभांश दिएको थियो।हाल बैंकको सेयर ६ सय १३ रूपैयाँमा किनबेच भइरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports