नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष केपी ओलीले आज सम्पादकहरू सँग अन्तरक्रिया गर्दै

858
shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (आइतबार) सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।

आइतबार दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्युमा अध्यक्ष ओलीले सम्पादकहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अध्यक्ष ओलीले पहिलोपटक सम्पादकहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् । अन्तरक्रियामा सम्पादकहरुलाई मात्र निम्ता गरिएको बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports