२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेन जी आन्दोलनमा भागेका कैदीले गरे आत्महत्या

1.16K
shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भागेका एक कैदीले पोखरामा आत्महत्या गरेका छन् ।

पोखरा महानगरपालिका २६ बरालडाँडामा ५५ वर्षका देवबहादुर विश्वकर्माले आत्महत्या गरेका हुन् ।उनी आफ्नै एक तले कच्ची घरको कोठामा बासको बलोमा प्लास्टिकको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ ।

सो घरमा अहिले कोही पनि नरहेको प्रहरीको भनाई छ । उनी जिल्ला कारागार कास्कीमा कर्तव्य ज्यान मुद्दाका कैदी थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports