नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा माओवादी केन्द्र सहित ९ दलको एकतापछि बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने

1.14K
shares

काठमाडौँ । नेकपा माओवादी केन्द्र सहित ९ दलको एकतापछि बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने भएको छ ।

प्रज्ञाभवन कमलादीमा जारी माओवादीको महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको नामबारे जानकारी गराएका हुन् ।

चुनाव चिन्ह पाँचकुने तारा रहने पहिले नै आठ दलबिच सहमति भइसकेको छ । आइतबार माओवादी, नेकपा एकीकृत समाजवादी लगायत आठ दलबिच भएको १८ बुँदे सहमतिमा पार्टीको नाम उल्लेख थिएन । भोलि भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरी एकता घोषणा हुँदैछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports