नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली काँग्रेसको संस्थापन पक्षले केन्द्रीय समितिको बैठकमा राख्यो १५ औं महाधिवेशन २०८३ बैशाख २७ देखी ३० गतेसम्म गर्ने प्रस्ताव

897
shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी २७-३० वैशाखसम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले वैशाखको अन्तिम साता पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

यसअघि बैठकमा महामन्त्री गगन थापाले भने आगामी पुसमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए । महामन्त्री थापाले १६-१९ पुसभित्र महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।कांग्रेसमा संस्थापन र संस्ठापन इतर समूहले १५औं महाधिवेशन नियमित गर्ने तर, फरक-फरक मितिमा गर्न प्रस्ताव गरेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports