सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

५८ जना सहसचिव र उपसचिवहरूको सरुवा

1.46K
shares

काठमाडौं । गृह मन्त्रालयले ५८ जना सहसचिव र उपसचिवहरूको सरुवा गरेको छ ।

बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ५८ जना कर्मचारीहरूको सरुवा गरेका हुन् ।मुस्ताङ, डोटी, दैलेख, गुल्मी, रोल्पा, जुम्ला, पाँचथरमा नयाँ सीडीओ पठाइएको हो ।

मुस्ताङमा अजिता शर्मा, डोटीमा कल्पना घिमिरे, जुम्लामा दिपक पौडेल, गुल्मीमा बद्रीनाथ गैह्रे, दैलेखमा आनन्द सारु, पाँचथरमा बासुदेव दाहाल र रोल्पामा गंगा बहादुर क्षेत्रीलाई सीडीओ बनाएर पठाइएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports