२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली काँग्रेसको आजको बैठक पनि स्थगित

1K
shares

काठमाडौं । नेपाली कांग्रेसको बैठक आज पनि स्थगित भएको छ ।

आज दिउँसो २ बजे बस्ने तय भएको बैठक शनिबार १ बजे बस्ने गरी स्थगित गरिएको हो । पार्टीको महाधिवेशनको विषयमा सहमति नजुट्दा काँग्रेसभित्र विवाद चर्किँदै गएको छ ।

संस्थापन पक्ष फागुन २१ को चुनावपछि महाधिवेशन गराउने पक्षमा छ भने इतर पक्ष चुनावअघि नै विशेष महाधिवेशनको पक्षमा रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports