विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्दै नेकपा एमाले

1.43K
shares

काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गर्ने भएको छ ।

आगामी फागुन २१ गतेका लागि तय निर्वाचनका लागि भोलि मंसिर १० गतेसम्म दल दर्ता गरिसक्नुपर्ने समयसीमा रहेकामा एमालेले आज दर्ता गर्न लागेको हो ।

यसअघि एमालेले संसद पुनर्स्थापनाको माग राख्दै निर्वाचनमा नजाने संकेत गर्दैै आएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports