२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी मागे

1.13K
shares

काठमाडौँ । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी मागेका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्दै प्रसाईँले माफी मागेका हुन् । उनले भने ‘मैले बाहिर भनेका कुरामा सरी भन्छु। माफी माग्छु। तपाईँ माता हो, दुर्गा हो। दुर्गाको रूप धारण गरेर काम गर्नुहोस्। तपाईँको साथमा हामी छौँ। यो सरकारको पक्षमा हामी हुन्छौँ।

सगरमाथा जस्तै अटल भएर यो सरकारको पक्षमा उभिन्छौँ।’त्यस अवसरमा प्रसाईँले प्रधानमन्त्री कार्कीलाई उपहार स्वरूप भगवती दुर्गाको मूर्ति प्रदान गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports