प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सचिव पदमा अध्यक्ष केपी शर्मा ओली प्यानलको क्लिन स्वीप

2.18K
shares

काठमाडौँ । एमाले महाधिवेशनमा भएके निर्वाचनमा सचिव पदमा अध्यक्ष केपी शर्मा ओली प्यानलको क्लिन स्वीप गरेको छ । ९ सचिव पदका लागि भएको निर्वाचनमा ओलीले उठाएका ९ जनाले नै निर्वाचन जितेका छन् ।

एमालेको निर्वाचन आयोगका अनुसार महेश बस्नेत १५४४, पद्माकुमारी अर्याल १५३०, छविलाल विश्वकर्मा १५०६, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी, १२३१, यामलाल कंडेल ११८५,राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ मत ल्याएर विजयी भए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports