प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेका नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ अपराह्न ४ बजे

2.6K
shares

काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथको समय तय भएको छ ।

निर्वाचन आयोगले पदाधिकारी सहित केन्द्रीय कमिटीको शपथको समय अपराह्न ४ बजेका लागि भृकुटीमण्डप स्थित महाधिवेशन हलमै तय गरेको हो।एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् ।

पदाधिकारी सहित केन्द्रीय कमिटीमा बहुमत ओली प्यानल विजयी भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports