नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्तो बन्यो मन्त्रिपरिषदमा मन्त्रीहरूको वरियातक्रम, शर्मा १५ औ नम्बरमा

2.18K
shares

नेपाली सेनाका अवकाशप्राप्त रथी बालानन्द शर्माले परराष्ट्रमन्त्रीको शपथ लिएका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई शपथ दिलाएका हुन् ।माओवादी जनसेनाका लडाकू व्यवस्थापनमा काम गरेका शर्माले कार्की सरकारमा परराष्ट्र मन्त्रालयको जिम्मा पाएका हुन् ।

प्रधानमन्त्री कार्कीले आफूसँग रहेको खानेपानी मन्त्रालयको जिम्मा श्रम मन्त्री समेत रहेका राजेन्द्रसिंह भण्डारीलाई दिएकी छिन् ।शर्मा मन्त्रिपरिषद्को वरीयतामा १५ औं नम्बरमा छन् ।यसअघि गत मंसिर २६ गते मन्त्रिपरिषद् विस्तार गरिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports