रावतको नेतृत्वमा पूबॅपश्चिम राजमार्गमा बिरोध गर्दै किसानहरू सडकमा
वि.सं.२०७८ माघ २० बिहीवार १०:३६
shares

सीके राउत नेतृत्वको जनमत पार्टीले बिहीवार बिहानैदेखि मधेशसँग जोडिएको पूर्वपश्चिम राजमार्ग बन्द गराएको छ ।किसान हक अधिकारसँग सम्बन्धित विभिन्न माग राख्दै पार्टीले आन्दोलन गर्दै आएको छ ।

जनमत पार्टीको अगुवाइमा मधेशमा किसान आन्दोलन भइरहेको छ । आन्दोलनमा सहभागी प्रदर्शनकारीले सडकमा टायर बाल्दै अवरोध गरेका छन् ।



































