विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं जिल्लामा ५० मतदान केन्द्र थप

1.99K
shares

काठमाडौं । काठमाडौं जिल्लामा ५० मतदान केन्द्र थप भएको छ ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार ५० मतदान केन्द्र थप भएसँगै २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि काठमाडौं जिल्लामा ८१७ मतदान केन्द्र कायम भएको छ ।यसअघि २०७९ को निर्वाचनमा काठमाडौं जिल्लामा ७६७ मतदान केन्द्र थिए ।

१० जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने काठमाडौंमा ७ लाख १० हजार ७०८ जना कुल मतदाता छन् । जसमध्ये ३ लाख ४४ हजार १९४ पुरुष र ३ लाख ६६ हजार ५०७ महिला मतदाता छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports