तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले बोलायो भोलि सचिवालय बैठक

1.55K
shares

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

सचिव पद्मा अर्यालका अनुसार बैठक मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरि बोलाइएको हो।राष्ट्रिय सभाको चुनावबारे छलफल गर्न एमालेले सचिालय बैठक बोलाएको हो।

माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदै छ। त्यसका लागि पुस २३ गते उम्मेदवारी दिनुपर्ने समय तालिका छ।राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस र एमालेले तालमेल गर्ने तयारी गरिरहेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports