तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटक लगायतलाई निर्वाचन आयोगले गर्यो आग्रह

1.08K
shares

काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालको प्रयोगलाई सकारात्मक सन्देश प्रवाहमा प्रोत्साहन गर्ने र नकारात्मक गतिविधिमा कडाइ गर्ने नीति लिएको जनाएको छ ।

आयोगले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यस सम्बन्धमा मेटा र टिकटकका प्रतिनिधिसँग सम्पर्क भइसकेको जनाएको छ ।उनीहरूले अघिल्ला निर्वाचनझैँ सहयोग गर्ने प्रतिबद्धता जनाएको आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचन आयोगले सबै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई औपचारिक रूपमा पत्राचार गरिसकेको र आवश्यक परे सम्झौता (एमओयु) गरेर अघि बढ्ने तयारी भइरहेको जनाएको छ । समय मिलाएर सम्बन्धित प्लेटफर्मका प्रतिनिधि नेपाल आउने सहमति पनि भएको आयोगको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports