तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उम्मेदवारी दर्तासँगै जनप्रतिनिधि स्वत: पदमुक्त, राजिनामा दिनु नै नपर्ने

1.08K
shares

निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने स्थानीय पालिकाको जनप्रतिनिधिले राजीनामा दिनुपर्ने–नपर्नेबारे प्रष्ट पारेको छ । आयोगले आज सूचना जारी गर्दै मनोनयनपत्र दर्ता भएपछि स्वतः पदमुक्त भएको मानिने जानकारी दिएको छ ।

‘संघीय संसद्को सदस्य, प्रदेश सभा सदस्य, गाउँ सभाको सदस्य वा नगर सभाको सदस्य पदमा बहाल रहेको व्यक्ति संघीय संसद्को सदस्य वा प्रदेश सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवार भएमा मनोनयन पत्र दर्ता भएपछि त्यस्तो पदबाट स्वतः पदमुक्त भएको मानिने छ’,सूचनामा उल्लेख छ ।

आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गलगायत स्थानीय पालिकाका जनप्रतिनिधि संघीय निर्वाचनमा होमिँदैछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports