२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लुम्बिनी प्रदेशमा आज शुक्रबार सार्वजनिक विदा

2.26K
shares

दाङ । लुम्बिनी प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

माघे संक्रान्ति तथा थारु समुदायको माघ पर्वको अवसरमा प्रदेश सरकारले आज (शुक्रबार) सार्वजनिक बिदा दिएको हो ।

प्रदेश राजपत्रमा २०८१ चैत २१ गते सार्वजनिक सूचना अनुसार माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएअनुसार शुक्रबार सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports