linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसका कार्यबहाक सभापति खड्काले आज पत्रकार सम्मेलन गर्दै

1.89K
shares

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

विशेष महाधिवेशनबाट पार्टीको अलग्गै नेतृत्व चयनपछि खड्काले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ । दिउँसो २ बजे सानेपास्थित कांग्रेस मुख्यालयमा केन्द्रीय नेताहरूको पनि उपस्थिति हुने बताइएको छ ।

गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिइसकिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports