तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गगन र विश्वलाई केन्द्रीय समितिको निर्णय उल्ट्याउने अधिकार छैन : खाती

1.08K
shares

काठमाडौँ । नेपाली कांग्रेस निर्वाचन समिति संयोजक खम्बबहादुर खातीले केन्द्रीय कार्यसमितिले गरेको निर्णय गगन थापा र विश्वप्रकाश शर्मालाई उल्ट्याउने अधिकार नरहेको दाबी गरेका छन् ।

गगन–विश्व समूहले विशेष महाधिवेशन गरेर नयाँ केन्द्रीय कमिटी चयन गरेपछि कांग्रेसमा आधिकारिकताको लडाइँ जारी छ ।सोही सन्दर्भमा शेरबहादुर देउवा समूहले शुक्रबार आयोगमा पुगेर आफ्ना कुरा राख्दै दिउँसो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेको थियो । उक्त पत्रकार सम्मेलनमा खातीले महामन्त्रीलाई विशेष महाधिवेशन गर्ने अधिकार नभएको बताएका हुन् ।

‘कांग्रेसको विधानको १७ को ५ ले प्रस्ट भनेको छ । केन्द्रीय कार्यसमितिले गरेको निर्णय उल्ट्याउने अधिकार महामन्त्रीहरूलाई छैन’, खातीले भने, ‘यो विधानको व्यवस्थाका सम्बन्धमा १७ को २ बमोजिम बोलाउने कुरा मात्र होइन यसका धाराहरू एक अर्कामा रिलेटेड छन् ।’उनले विधानको धारा ३५ अनुसार निर्वाचन कमिटी र कार्यविधि बनाएको भन्दै गगन पक्षले बनाएको कार्यविधि अवैध रहेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports