कांग्रेस देउवा पक्षको बैठक आज बस्दै
वि.सं.२०८२ माघ ३ शनिवार ०८:४३
shares

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्य समितिको बैठक डाकेको छ ।
बैठक आज बिहान ८ बजे पार्टी कार्यालयमा सानेपामा बस्ने छ ।बैठकमा सहभागिताका लागि कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमिति सभापतिलाई बोलाइएको छ ।



































