नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकार र दुर्गा प्रसाई बीच सहमति, कार्यान्वयन हुनेमा आशंका

1.2K
shares

काठमाडौं । सरकार र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच सहमति भएको छ ।

सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रसाईंले सिंहदरबारमा आयोजित एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । २६ कात्तिकमा महाअभियानले गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको थियो ।

२७ बुँदे मागहरूलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने, सम्बन्धित मन्त्रालयहरूमार्फत अध्ययन तथा प्रक्रिया अघि बढाउने र आवश्यक कानुनी तथा नीतिगत सुधारका विषयमा सहकार्य गर्ने सहमति भएको छ । सम्झौतापछि नागरिक बचाउ महाअभियानले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरू स्थगित गरेको बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports